गैर आवासीय नेपाली संघका खेलाडीहरु लगायत टिमलाइ संघको तर्फवाट सुभकामना सहित बिदाई कार्यक्रम !!
गैर आवासीय नेपाली संघका खेलाडीहरु लगायत टिमलाइ संघको तर्फवाट सुभकामना सहित बिदाई कार्यक्रम !!

भोलि अक्टुबर १४ बाट २० सम्म पोखराम्मा सम्पन हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ बिधामा
सहभागी हुने १३६ जना गैर आवासीय नेपाली संघका खेलाडीहरु लगायत टिमलाइ संघको तर्फवाट सुभकामना सहित बिदाई कार्यक्रम !!