नेपालको पर्यटन क्षेत्र अब नयाँ युगमाः सरकारको नीति तथा कार्यक्रमप्रति सोम नाथ सापकोटाको विश्लेषण
सरकारको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो परिवर्तनको संकेत दिएको छ। गैरआवासीय नेपाली संघ (NRNA) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाको विश्लेषणसहित — अब नेपाल विश्व पर्यटन बजारमा अझ बलियो रूपमा उभिने तयारीमा ।