नेसनल सोसल वेलफेयर अवार्ड २०२५: समाज रूपान्तरणका प्रेरणादायी व्यक्तित्वहरूको सम्मान
नेसनल सोसल वेलफेयर अवार्ड २०२५: समाज रूपान्तरणका प्रेरणादायी व्यक्तित्वहरूको सम्मान

सिजन मिडिया प्रा.लि. द्वारा आयोजित नेसनल सोसल वेलफेयर अवार्ड २०२५ कार्यक्रममा समाज रूपान्तरणमा योगदान पुर्‍याउने प्रेरणादायी व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त गर्व महसुस भयो। यस कार्यक्रममा समावेशिता, समुदाय विकास, सम्पदा संरक्षण तथा मानवतामूलक कार्यमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

यस्तो अर्थपूर्ण पहलका लागि आयोजक टिमलाई हार्दिक बधाई, साथै यस कार्यक्रममा सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद। सबै सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूमा अझै प्रभावकारी योगदानको शुभकामना।