वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका नेपाली हरु को बिसयमा एनआरएनए वैदेशिक रोजगार कल्याणकारी समितिका संयोजक सोम सापकोटास नेपाल टेलिभिजन रोजगारीका आवाजमा
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका हितका लागि गैरआवासीय नेपाली संघले के गर्दै छ त ? संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी समितिका संयोजक सोम सापकोटासँगको विशेष कुराकानी नेपाल टेलिभिजनको कार्यक्रम रोजगारीका आवाजमा….