राष्ट्रिय आविष्कार केन्द्र एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण !!
राष्ट्रिय आविष्कार केन्द्र एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण !!

गैरआवासीय नेपाली संघले महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरिएको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्रीहरु राष्ट्रिय आविष्कार केन्द्र एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण !!