गैर आवासीय नेपाली संघ मा उमेद्वारी का एजेण्डाहरु
गैर आवासीय नेपाली संघ मा उमेद्वारी का एजेण्डाहरु

लामो समय देखी गैर आवासीय नेपाली संघसँग आवद्ध सापकोटा बर्तमान सह कोषाध्यक्ष हुन् । यसपटक उनले कोषाध्यक्ष पदमा उमेद्वारी दिएका छन् । के के छन् त उनको एजेण्डाहरु ? सापकोटाले NRN TV SHOW सँग यसरी बताए ।