Nepalese Protest In Denmark Against Blockade in Nepal
भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीविरुद्ध डेनमार्कमा पनि विरोध प्रदर्शन भएको छ । गैरआवासीय नेपालीहरुले शुक्रबार दिउँसो डेनमार्क स्थित भारतीयदूताबास अगाडि प्रदर्शन गरेका हुन् । नेपालको राष्ट्रिय झण्डासहित विरोध प्रदर्शनमा सहभागीहरुश्रले स्टप ब्लकएड, ब्याक अफ इण्डिया लगायतका प्ले कार्ड समेत बोकेका थिए